Settings
Light Theme
Dark Theme
Podcast Cover

New Hop

  • Believe

    21 JAN 2021
    2m 51s
  • 4m 50s
  • फिलोमन पुस्तक

    13 JAN 2021 · फिलोमन पुस्तक
    6m 20s
  • तीतसको पुस्तक

    11 JAN 2021 · Book of titas
    9m 37s
  • When I wake up every morning, I thank God for the new day. F. Sionil Jose

    2 JAN 2021 · राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्‍माले तपाईंको चाहना गर्दछ। ..यशैया 26:9 म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। भजनसंग्रह 119:147 हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ! तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु। भजनसंग्रह 139:17‭-‬18 हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, यसैले म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।” मेरा समय तपाईंकै हातमा छन्‌,... मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌। भजनसंग्रह 31:14‭-‬15 बिहान आफ्‍नो नटल्‍ने करुणाले हामीलाई तृप्‍त पार्नुहोस्‌, र हामी आफ्‍ना जीवनभरि रमाएर गाउन सकौं। भजनसंग्रह 90:14 जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ। सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, नै सनातनका चट्टान हुनुहुन्‍छ। यशैया 26:3‭-‬4
    8m 53s
  • Trustworthy God

    2 JAN 2021 · समझलाई नाप्‍न सक्‍दैन? उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ। युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌। यशैया 40:28‭-‬31
    8m 27s
  • 9m 32s
  • Waking With God

    1 JAN 2021 · तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्‍थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्‌। प्रस्‍थान 33:15
    9m 32s
  • 4m 6s
  • 2m 52s
Information
Author Hebron
Categories Society & Culture
Website -
Email -

Looks like you don't have any active episode

Browse Spreaker Catalogue to discover great new content

Current

Looks like you don't have any episodes in your queue

Browse Spreaker Catalogue to discover great new content

Next Up

Episode Cover Episode Cover

It's so quiet here...

Time to discover new episodes!

Discover
Your Library
Search