Settings
Light Theme
Dark Theme

Nepalii Gajal /Ghazal By Niraj Dahal

Nepalii Gajal /Ghazal By Niraj Dahal
Feb 11, 2022 · 2m 6s
बाबु ! तिमीले धोएको सारीमा रातो माटो लायौ ?
मलाई मन परेन आमा! जब तिमीले सेतो लायौ !

न वर्षा थामेको छ, न घामलाई नै छेक्छ यसले,
के ठानेर आमा ? घरमा आकाशको छानो लायौ ?

मैले दिएको फूल शिरमा सिउरिँदै पो गर्दा देखेँ...
त्यो औँलामा भनन- औँठी कसको लायौ ?

न आँगनबाट बोलाउन सक्छु, न त नहेरी हिँड्न,
तिमीले त प्रेम पनि मसँग क्या..अधुरो लायौ !

म पानी हूँ सागरसम्म पुग्ने चाह छ मेरो पनि,
म हिँड्दिन्ँ मलाई, तिमीले जुनजुन बाटो लायौ !

- Niraj Dahal
Information
Author Dahal niraj
Website -
Tags
-

Looks like you don't have any active episode

Browse Spreaker Catalogue to discover great new content

Current

Looks like you don't have any episodes in your queue

Browse Spreaker Catalogue to discover great new content

Next Up

Episode Cover Episode Cover

It's so quiet here...

Time to discover new episodes!

Discover
Your Library
Search